Logo

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार अर्थशास्त्री पल आर मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई, पाउनेछन ११ लाख अमेरिकी डलर

काठमाडौं । अर्थशास्त्रतर्फको यस बर्षको नोबेल पुरस्कार विजेताको घोषणा भएको छ । सन् २०२० को यो पुरस्कार पल आर मिल्ग्रोम र रोबर्ट बी विल्सनलाई लिलाम सम्बन्धी सिद्धान्त ‘अक्सन थ्योरी’ र नयाँ लिलामी प्रारुप सुधारका लागि दिइएको नोबेल समितिले जनाएको छ । प्राविधिक रुपमा यो पुरस्कारलाई स्विरिजेज रिक्सबैंक प्राइज इन इकोनोमिक साइन्सेज इन मेमोरी अफ अल्फ्रेड…