Logo

युनाइटेड इन्स्योरेन्सले लाभांस वितरण नगर्ने

युनाइटेड इन्स्योरेन्सले लाभांस वितरण नगर्ने



काठमाडौं । युनाइटेड इन्स्योरेन्सले आव २०७५ ७६ को नाफाबाट शेयरधनीलाई लाभांश नदिने भएको छ । बैंकको गत असोज २२ गते बसेको सञ्चालक समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

laxmi

यस्तै, कम्पनीले सो आवको वित्तीय विवरण एनएफआरएस प्रणाली अनुसार बनाएर स्वीकृतिका लागि बीमा समितिमा पनि पठाएको कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL