Logo

यो हिजोको जस्तो नाफामा प्रतिस्पर्धा गर्ने समय होइन, ग्राहक जोगाउने दायित्व हामीमा आएको छ : किरणकुमार श्रेष्ठको अन्तर्वार्ता

लामो समयको कारोना महामारीका कारण उद्योग व्यवसाय मात्र नभई बैंकिङ क्षेत्र समेत समस्यामा परेको छ । देशको उद्योग व्यवसाय संचालका लागि स्रोत परिचालन गर्ने बैंकिङ क्षेत्रले अन्य ब्यापार व्यवसाय ठप्प हुँदा रकम परिचालन गर्न सकिरहेको छैन । कोरोनाकै कारण बैंक तथा वित्तीय संस्थाले ऋणीसँग २०७६ पुस मसान्तयताको कर्जा तथा व्याज असुली गर्न सकिरहेको छैन ।…