Logo

चालू बर्ष भित्रै गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण सम्पन्न गरिने, झुटा विवरण सिफारिस गर्नेलाई कारबाही

काठमाडौं । सरकारले चालू आर्थिक बर्ष भित्रै गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण गर्ने भएको छ । अर्थ मन्त्रालय र भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आगामी असार मसान्तभित्रमा गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको हो । अर्थ मन्त्रालयमा बुधबार बसेको बैठकमा ‘गरिब घरपरिवार पहिचान तथा परिचय पत्र वितरण कार्य…