Logo

ग्लोबल आईएमईले ३१४ करोड कमाउँदा मेगा, स्टयान्डर्ड र लक्ष्मी बैंकले कमाए १५२, १९८ र १४८ करोड

काठमाडौं । ग्लोबल आईएमई बैंकले आर्थिक बषै २०७६र७७ मा ३ अर्ब १४ करोड नाफा गरेको छ । जनता बैंकसँग विग मर्जर गरेको ग्लोबल आईएमई बैंकले अघिल्लो अबको तुलनामा आफनो नाफामा वृद्धि गरेको हो । जनतासँग मर्ज हुनुभन्दा अघि अघिल्लो आबमा ग्लोबलको नाफा २ अर्ब ७५ करोड रहेको थियो । बैंकले गत अबको नाफाबाट आफ्ना सेयर…