Logo

असोज १ गतेदेखि अन्तरजिल्ला सार्वजनिक सवारीसाधन संचालन, यस्ता छन् मन्त्रिपरिषदका १४ निर्णय

काठमाडौं । आईतबार बसेको मन्त्रिपरिषद बैठकले आगामी असोज १ गतेदेखि लामो दुरीका अर्थात अन्तरजिल्ला सार्वजनिक सवारीसाधनहरु संचालन गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषदको बैठकका निर्णयहरु सुनाउँदा सरकारका प्रवक्ता एवं अर्थ, संचार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले उक्त कुराको जानकारी गराए । यस्तै उनले आन्तरिक हवाइ उडान, अन्तरजिल्ला सवारी साधन आगामी असोज १…