Logo

भारतको अर्थतन्त्र पछिल्लो चार दशकयताकै खराब अवस्थामा, आर्थिक वृद्धिदर झण्डै २४ प्रतिशतले नकारात्मक

काठमाडौं । भारतको अर्थतन्त्र पछिल्लो चार दशकयताकै खराब अवस्थामा पुगेको छ । पछिल्लो त्रैमासिकमा भारतको आर्थिक वृद्धिदर झण्डै २४ प्रतिशतले नकारात्मक देखिएको हो । आर्थिक वर्ष २०२०–२१ को पहिलो त्रैमासिक अर्थात अप्रिल–जुनको त्रैमासिकमा भारतको अर्थव्यवस्थामा २३.९ प्रतिशतको गिरावट देखिएको हो । आउँदो त्रैमासिक अर्थात जुलाई–सेप्टेम्बरको त्रैमासिकमा पनि खासै सुधार आउने सम्भावना नरहेको बताइन्छ । पछिल्लो…