काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान) ले तत्काल विद्युतको उपभोग बढाउने नीति तथा कार्यक्रम ल्याउन सरकारलाई सुझाव दिएको छ । इप्पानले विद्युत उपभोग बढाउँदै बिक्रीका लागि समेत मार्ग प्रशस्त गर्ने व्यावहारिक कार्यक्रम जरुरी रहेको बताएको छ । चालू आवको अन्त्यसम्म नेपालको विद्युत प्रणालीमा थप एक हजार मेगावाट विद्युत् थप हुने भएकाले तत्काल खपतको नीति ल्याउन…