Logo

आयात वृद्धिदर घट्दा पनि १० बस्तुको आयात दोब्बरले बढ्यो, तेलजन्य सामग्रीको आयात उच्च

काठमाडौं । पछिल्लो केही बर्षयता नेपालको वैदेशिक व्यापारमा केही सुधार देखिएको छ । आयातमुखी अर्थतन्त्र रहेको नेपालले केही बस्तुको आयातमा गरेको कडाई र कोरोना संक्रमणका कारण जारी बन्दाबन्दीका कारण गत आवको वैदेशिक व्यापारमा सुधार देखिएको छ । हुन त पछिल्ला केही बर्ष यता नेपालले गर्ने आयात निरन्तर ओरालो लागिरहेको र निर्यात व्यापारमा पनि सुधार भने…