काठमाडौं । बुधबार थप १ हजार ५ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिनमा थपिएको यो संख्या हालसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्यामा संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ५८ हजार ३ सय २७ पुगेको छ। त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ६८…