काठमाडौँ । सुनचाँदीको मूल्य आज स्थिर रहेको छ । साताको पहिलो दिन स्थिर र दोश्रो दिन प्रतितोला ४ सय रुपियाँ र तेश्रो दिन हिजो प्रतितोला ६ सय रुपियाँ बढेको सुनको मूल्य आज स्थिर रहेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ५ सय रुपियाँ, तेजावी सुनको मूल्य…