Logo

सानिमा जनरल इन्स्योरेन्सलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति, सर्वसाधारणमा ३० लाख कित्ता ल्याउँदै

सानिमा जनरल इन्स्योरेन्सलाई आईपीओ जारी गर्न धितोपत्र बोर्डको अनुमति, सर्वसाधारणमा ३० लाख कित्ता ल्याउँदै



काठमाडौं । धितोपत्र बोर्डले सानिमा जनरल इन्स्योरेन्सलाई ३० करोड रुपैयाँ बराबरको साधारण सेयर(आईपीओ) जारी गर्न अनुमति दिएको हो ।

laxmi

बोर्डले सानिमालाई प्रतिकित्ता १०० रुपैयाँको दरले ३० करोड रुपैयाँको आईपीओ जारी गर्न अनुमति दिएको हो ।

सानिमाले उक्त आईपीओको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटललाई नियुक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL