Logo

यती एअरलाइन्सको सिमरा उडान सुरु, शुरुवाती भाडा १ हजार ९९९ मात्रै

काठमाडौं । निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आजदेखि सिमरा उडान सुरु गरेको छ । आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा घोषणा गरेबमोजिम १२ वर्षपछि आजदेखि बाराको सिमरा विमानस्थलमा उडान सुरु गरेको हो । यो यतीको ९ औं र २ नं. प्रदेशमा दोस्रो गन्तव्य हो । एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन…