काठमाडौं । एनआईसी एशिया रेमिटले दशैं, भाइटीका, नेपाल संवत् र छठपर्व लक्षित निःशुल्क आन्तरिक रेमिट्यान्स योजना सार्वजनिक गरेको छ । कम्पनीले मंगलबार एक कार्यक्रमका बीच उक्त योजना सार्वजनिक गरेको हो । कम्पनीको उक्त योजनाअनुसार देशभित्र एक ठाउँबाट अर्काे ठाउँमा रकम पठाउदा दोस्रो पटक निःशुल्क रुपमा रकम पठाउन सकिनेछ । अर्थात् सेवाग्राहीहरूले पहिलोपटक रकम पठाउदा शुल्क…