काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्स्फर र दुबईस्थित अल फार्डन एक्सचेन्जको संयुक्त सहकार्यमा यसपालीको दशैं तिहारलाई लक्षित गर्दै ‘दशैं तिहार बम्पर धमाका’ सार्वजनिक गरिएको छ । सो योजना अन्तर्गत दुबईको अल फार्डनबाट सिटी एक्सप्रेसमार्फत पैसा पठाउदा आकर्षक उपहार तथा नगद उपहार जित्न सकिनेछ । यस योजनामा बिजेता छनोट लक्की ड्र मार्फत गरिनेछ र बिजेताहरुले हरेक…