Logo

शिवम् सिमेन्टले आफ्ना लगानीकर्तालाई २४.२१ प्रतिशत लाभांस वितरण गर्ने

शिवम् सिमेन्टले आफ्ना लगानीकर्तालाई २४.२१ प्रतिशत लाभांस वितरण गर्ने



काठमाडौं । शिवम् सिमेन्टले आर्थिक वर्ष २०७६र ७७ को मुनाफाबाट शेयरधनीलाई २४ दशमलव २१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।कम्पनीको असोज २८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

उक्त प्रस्ताव नियामक निकायको स्वीकृती र कम्पनीको आगामी साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीले पाउने छन् ।

कम्पनीले अघिल्लो वर्ष कम्पनीले आफ्ना शेयरधनीलाई १५ दशमलव ७८ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL