Logo

महाराजगञ्जको जोडियाक मार्केटिङमा प्रहरीको छापा, म्याद गुज्रेको ३ करोड बराबरको सामान बरामद

काठमाडौँ । महाराजगञ्जको जोडियाक मार्केटिङ डिस्टि«ब्युटर्सको गोदाममा प्रहरीले छापा मारेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले छापा मारी ठूलो मात्रामा सामान बरामद गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी सोमेन्द्रसिंह राठोरका अनुसार गोदाम सञ्चालकसहित तीनजना पक्राउ परेको बताए । एसपी राठौरले पक्राउ पर्नेमा सञ्चालक जितेन्द्रकुमार लोइया, लेखापाल मुकेश रौनियार र अर्का कर्मचारी अनिल…