Logo

नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा पौडेल नियुक्त, चार वर्षको कार्यकाल रहने

काठमाडौं । सरकरले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को महाप्रबन्धकमा डिमप्रकाश पौडेल (प्रकाश)लाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले निगम सञ्‍चालक समिति सदस्य समेत रहेका पौडेललाई महाप्रबन्धक नियुक्त गरेको हो । बैठकले ४ वर्षका लागि पौडेललाई निगमको प्रमुख बनाएको हो । पौडेल अहिले निगमकै सञ्चालक समिति सदस्य थिए। सरकारले उनलाई असारमा निगम सञ्चालक नियुक्त…