Logo

अस्पताल भर्ना भएका कोरोनाभाइरसका ८० प्रतिशतभन्दा बढी बिरामीहरू न्यूरोलोजिकल लक्षणहरूले ग्रस्त, मतिष्कमा गम्भीर असर

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९) संक्रमणका कारण अस्पतालमा भर्ना भएका ८० प्रतिशतभन्दा बढी बिरामीहरूले विभिन्न न्यूरोलोजिकल लक्षणहरू अनुभव गर्ने गरेको अध्ययनले पुष्टि गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प जस्तै उमेरका पुरुष, बुढा, र लक्षणहरू देखिएपछि अस्पतालमा भर्ना भएका प्राय व्यक्तिहरुमा यस्तो समस्या देखिएको छ । ‘अनालस अफ क्लभिकल र ट्रान्सलेशनल न्यूरोलोजी’ले सोमबार प्रकाशित गरेको एउटा…