Logo

विश्व बैंकको निष्कर्ष : नेपालको अर्थव्यवस्थामा कोरोनाको कठोर प्रहार, २०२१ मा आर्थिक वृद्धिदर ०.६ प्रतिशत मात्रै

काठमाडौं । विश्वभर फैलिएको कोरोना भाईरसका कारण नेपालको अर्थव्यवस्थामा कठोर प्रहार गर्ने विश्व बैंकको सर्वेक्षणले देखाएको छ । विश्व बैंकको पछिल्लो दक्षिण एसिया स्तरीय आर्थिक प्रतिवेदन अनुसार कोरोना पछिको लकडाउनले पर्यटन क्षेत्रलगायत आर्थिक गतिविधिमा अवरोध पुर्याएका कारण आर्थिक वृद्धिदर खुम्चने प्रक्षेपण गरेको हो । सन २०२० मा नेपालको आर्थिक वृद्धिदर ०.२ प्रतिशतमात्र रहेको र सन्…