Logo

एकैदिन ३४ सय ३९ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौंमा मात्रै १६ सय ८४ जना

काठमाडौं । बुधबार नेपालमा थप ३ हजार ४ सय ३९ जना कोरोनाका संक्रमित थपिएका छन्। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ९४ हजार २ सय ५३ पुगेको छ। आजै कोरोनाबाट १ हजार १ सय २६…