काठमाडौं । पछिल्लो समय फैलिएको दोस्रो भेरियन्टको कोरोना महामारीमा बजारमा कुनै कुराको अभाव नभएको वाणिज्य, आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले जानकारी दिएको छ । सोमबार एक सूचना जारी गर्दै विभागले बजारमा अनुगमनपछि कुनै वस्तुको अभाव नभएको बताएको हो । विभागले विभिन्न समयमा अनुगमन गरी बजारमा कालोबजारी गर्ने, वस्तुको अभाव देखाउने लगायतका क्रियाकलाप गर्ने कार्यलाई निरुत्साहित…