Logo

उपत्यकामा २४ सै घण्टा लाटोकोशेरो फुड डेलिभरी, फ्रन्टलाइन वर्कर्सलाई १०% छुट

काठमाडौं । उपत्यकामा पहिलो पटक २४ सै घण्टा लाटो कोशेरो फुड डेलिभरी सर्भिस सञ्चालनमा आएको छ । विषेश गरी रातको समयलाई मध्यनजर गर्दै उपभोक्ताको घर दैलोमा खाना पुर्याउने उद्देश्य स्वरुप लाटो कोशेरो फुड सञ्चालनमा आएको हो । उपभोक्ताको स्वास्थ्य तथा व्यस्त जीवनको ख्याल राख्दै २४ सै घण्टा सेवा दिने कम्पनीले बताएको छ । उपत्यकाका जुनसुकै…