Logo

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व, भीम अस्पताललाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण

काठमाडौं । महालक्ष्मी विकास बैंक लि।ले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न शाखाहरुमार्फत विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ । सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले गत बैशाख २७ गते सोमबार भीम अस्पताल र सिद्धार्थनगर नगरपालिकाको आइसोलेसन सेन्टरलाई स्वास्थ्य सुरक्षा सामाग्री हस्तान्तरण गरेको छ । स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा शाखाका प्रबन्धक गौतम गुप्ताले भीम अस्पताल…