काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री पद्द्माकुमारी अर्यालले अनलाइनमार्फत माग र आपूर्तिको व्यवस्था मिलाइने र टेलिफोनबाट किसानको अवस्था बुझिने बताएकी छन् । मन्त्रालयले सरोकार निकायका प्रतिनिधिसँग बुधबार आयोजना गरेको भर्चुअल छलफलमा उनले कृषि उपजको मूल्य घटेका विषयमा राहतको प्रबन्ध गर्न सकिन्छ कि भनेर मन्त्रालयमा छलफल गरिनेछ जानकारी दिए। ताजा तरकारीको ढुवानीको व्यवस्थाका सम्बन्धमा आवश्यक पहल…