Logo

कोरोना रोकथाम तथा नियन्त्रणमा एफएनसीसीआईको सक्रियता, कोभिड १९ सहायता केन्द्र स्थापना

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)ले कोरोना भाईरसबाट सर्वसाधारणको सुरक्षाका लागि भन्दै कोभिड १९ सहायता केन्द्र स्थापना गरेको छ । पछिल्लो समय कोरोनाको दोस्रो भेरियन्ट फैलिरहेको र सोहीअनुसार संक्रमण रोकथाम र नियन्त्रणमा सहयोग पुर्याउनका लागि भन्दै सहायता केन्द्र संचालनमा ल्याएको जानकारी दिएको छ । महासंघका पदाधिकारी र सम्वद्ध अधिकारीहरूको हालै बसेको बैठकले उक्त सहायता…