काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले विभिन्न सरकारी अस्पताललाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । चेम्बर अध्यक्ष राजेन्द्र मल्लाको नेतृत्वमा आज चेम्बरले शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताल त्रिबि शिक्षण अस्पतालाई कोरोना रोकथाम तथा उपचारमा आवश्यक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । चेम्बर अध्यक्ष मल्लले शुक्रराज ट्रपिकलका डा. राजेश शाहलाई उक्तसामाग्रीहरु हस्तारन्तरण गरेका हुन् । कार्यक्रममा…