Logo

दैनिक नयाँ रेकर्ड बनाउँदै नेप्से, बुधबार एकैदिन ११ अर्ब ९५ करोडको सेयर कारोबार

दैनिक नयाँ रेकर्ड बनाउँदै नेप्से, बुधबार एकैदिन ११ अर्ब ९५ करोडको सेयर कारोबार



काठमाडौं । पछिल्लो समय उकालो लागेको नेप्सेले दैनिकजसो नयाँ रेकर्ड बनाएको छ । मंगलबार कारोबार रकम र नेप्से परिसुचक दुबैमा नयाँ रेकर्ड कायम गरेको नेप्सेले बुभबार भने पुनः कारोबार रकममा नयाँ रेकर्ड कायम गरेको छ ।

laxmi

बुधबार नेप्सेमा हाससम्मकै सर्वाधिक ११ अर्ब ९५ करोड रुपैयाँको सेयर कारोबार भएको छ । जसमा २१४ कम्पनीको २ करोड ५१ लाख कित्ता सेयर खरिदबिक्री भएक थिए ।

बुधबार बजारमा कोरोबार रकमले नयाँ रेकर्ड कायम गर्दा नेप्से परिसुचकमा भने गिरावट आएको छ । बजार खुलेको केही समय सामान्य रुपमा उकालो लागेको नेप्से परिसुचक अन्तिम समयमा १३ अंकले घट्न पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL