Global_Ime

सोमबार सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?


बिजखबर संवाददाता
21 June, 2021 12:04 pm

Bangle-gold

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आईतबारको तुलनामा सोमबार सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको हो ।

Yamaha

महासंघका अुनसार आईतबार नेपाली बजारमा सुन प्रतितोला ९ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । लगातार ओरालो लागेर १२ सय ९० रुपैयाँ प्रतितोला पुगेको चाँदी सोमबार बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेका हो ।

प्रतिक्रिया दिनुहोस्

Nepal_telecom