Logo

सोमबार सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

सोमबार सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघका अनुसार आईतबारको तुलनामा सोमबार सुनको मूल्य बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँ पुगेको हो ।

laxmi

महासंघका अुनसार आईतबार नेपाली बजारमा सुन प्रतितोला ९ हजार रुपैयाँमा कारोबार भईरहेको थियो । यस्तै आज चाँदीको मूल्य पनि प्रतितोला ५ रुपैयाँले बढेको छ । लगातार ओरालो लागेर १२ सय ९० रुपैयाँ प्रतितोला पुगेको चाँदी सोमबार बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ पुगेका हो ।

प्रतिक्रिया दिनुहोस्
MBL