Logo

निर्माण व्यवसायी र उर्जामन्त्री भण्डारीबीच भेट, म्याद सकिएका आयोजनाको म्याद १ बर्ष थप्न माग

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको प्रतिनिधिमण्डलले सोमबार उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री शरतसिंह भण्डारीलाई भेटेको छ । आगामी आर्थिक बर्ष २०७८/०७९ को बजेट बारे महासंघको धारणा पेश गर्न व्यवसायीहरुले मन्त्री भण्डारीलाई भेटेका हुन् । उक्त भेटमा निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८ वैशाख १६ गते भन्दा…