Logo

सुनको आयात कोटा बढाउन व्यवसायीको आग्रह, दैनिक कोटा ३० किलो पुर्याउन माग

काठमाडौं । सुनचाँदी व्यवसायीहरुले नेपाल राष्ट्र बैंकसमक्ष दैनिक ३० किलो सुन आयात गर्नेनगरी निर्णय गर्न आग्रह गरेका छन् । मंगरबार एक विज्ञप्ति जारी गर्दै नपाल सुनचाँदी रत्न तथा आभुषण महासंघले पछिल्लो समय सुनचाँदी पसल खुलेपनि बजारको मागअनुसार सुन नभएपछि यसको आयात कोटा बढाउन आग्रह गरेको हो । यसअघि सरकारले दैनिक २० किलो सुन आयात गर्नेगरी…