काठमाडौं । यातायात व्यवस्था विभागले सवारीचालक अनुमतिपत्र(लाईसेन्स)को लिखित परिक्षामा आउने प्रश्नहरुको संग्रह प्रकाशित गरेको छ । विभागले बुधबार अब हुने लिखित परिक्षामा आउनसक्ने प्रश्नहरुलाई समेटेर ५ सय प्रश्न उत्तरहरुको संग्रह सार्वजनिक गरेको हो । विभागले सवारीचालक अनुमतिपत्र परिक्षा संचालन कार्यविधि निर्देशिका २०७७ का आधारमा उक्त प्रश्नहरु सार्वजनिक गरेको हो । यसअघि गत चैत १९ गते…