काठमाडौं । राजस्व अनुसन्धान विभागले अवैध रुपमा भारतबाट सुनका गहना ल्याउने २ जनाबाट १८ करोड ६५ लाख रुपैयाँ विगो दावी गरेको छ । राजस्व चुहावट गरेको भन्दै विभागले भारतीय नागरिक बाबुछोरी अशोक कुमार सिन्हा र निवेदिका सिन्हाविरुद्ध १८ करोड ६५ लाख रुपैयाँ विगोसहित जरिवाना र कैदको सजायको मागदावी गरेको छ । उनिहरु २ बाबुछोरीले भारतबाट…