Logo

डीएफएसकेको मनसुन अफर : १० लाख डाउनपेमेन्टमा ग्लोरी ५६०, ग्लोरी ५६०मा ३ लाख नगद छुट

काठमाडौं। डिएफएसकेको नेपालका लागि आधिकारीक विक्रेता कुजु नेपालले मनसुन अफर सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको मनसुन अफरमा डिएफएसके गाडी किन्ने ग्राहकले सुरुमा १० लाख रुपैयाँ डाउन पेमेन्ट गरेर गाडी किन्न सक्नेछन्। कम्पनीले विक्री गर्दै आएको ग्लोरी ५६० र ग्लोरी आई अटोमा स्किम संचालन गरेको हो । ग्लोरी ५६० किन्ने ग्राहकले १० लाख डाउन पेमेन्ट…