काठमाडौं । नयाँ आर्थिक बर्षको पहिलो दिन सेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । आईतबार बजार खुलेदेखि नै उकालो लागेको सेयर बजार पछिल्लो समयकै उच्च अर्थात ३.३७ अंकले बढ्न पुगेको छ । आर्थिक बर्षको पहिलो दिन नेप्से परिसुचक ९७.२३ अंकले उकालो लाग्दा कारोबार रकम पनि बढ्न पुगेको छ । बजारमा आज केही समययताकै उच्च ११…