Logo

पुनःस्थापित संसद बैठक बस्दैं : आजै विश्वासको मत लिने प्रधानमन्त्री देउवाको तयारी, यस्तो छ संसदमा अंकगणित

काठठमाडौं । सर्वोच्च अदालतको फैसला अनुसार संघीय संसद्को अधिवेशन आज आइतबार सुरु हुँदैछ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ बानेश्वरस्थित संसद् भवनमा आज दिउँसो ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् । सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेकाले दलहरुबीच एकता अपरिहार्य रहेको बताएका छन् । मुलुकमा विद्यमान…