Logo

एक वर्षमा ६३ अर्ब बढीको प्लाष्टिकजन्य सामग्री आयात, फेससिल्ड किन्न मात्रै ४२ करोड बढी बाहिरियो

काठमाडौं । नेपालमा प्लाष्टिकजन्य वस्तुको प्रयोगमा कमी ल्याउने सरकारी घोाषणा विपरित एकै वर्षमा ६३ अर्ब रुपैयाँ बढीको प्लाष्टिकजन्य सामाग्री आयात भएको छ । सरकारले वातावरण प्रदूणमा प्लाष्टिकजन्य सामग्रीे प्रमुख कारण रहेको बताउँदै प्लाष्टिक तथा प्लाष्टिकजन्य वस्तुको उपयोगमा कडाई गर्ने बताएपनि गत आर्थिक बर्ष २०७७÷७८ मा ६३ अर्ब बढीको प्लाष्टिकजन्य सामग्री आयात भएको हो । भन्सार…