Logo

सबै नेपालीले चैत मसान्तसम्म कोरोनाविरुद्धको खोप लगाइसक्ने, एक करोड ५० लाख डोज खोप खरिदको सम्झौता भइसकेको सरकारको दाबी

काठमाडौँ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले कोरोनाविरुद्धको एक करोड ५० लाख डोज खोप खरिदको सम्झौता भएको जानकारी दिएका छन् । राज्यमन्त्री श्रेष्ठले आफ्ना सय दिनका कार्यक्रम घोषणा गर्दै आफुले राज्यमन्त्रीको पद सम्हालेपछि वयस्क तथा किशोर–किशोरी समेतलाई लक्षित गरी मोडर्ना खोप ४० लाख र जोनसोन एण्ड जोनसोन खोप ५० लाख, फाइजर ४० लाख र अस्ट्राजेनिका २०…