काठमाडौं । काठमाडौंमा कोरोना उच्च दरमा बढेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले विभिन्न प्रकारका सभा, सम्मेलन, धर्ना, जुलुसजस्ता भीडभाडजन्य क्रियाकलाप नगर्न अपिल गरेको छ । केही दिनदेखि काठमाडौं उपत्यका लगायतका जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालयले मंगलबार सूचना जारी गर्दै सम्बन्धित सबैमा यस्तो अपिल गरेको हो । कोरोना संक्रमण दर उच्च…