Logo

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त, २१ बर्षको बैंकिङ अनुभव

कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताप सुवेदी नियुक्त, २१ बर्षको बैंकिङ अनुभव



काठमाडौं । कृषि विकास बैंकको उपमहाप्रबन्धकमा प्रताव सुवेदी नियुक्त भएका छन् । बैंकको संचालक समितिले प्रमुख कर्जा अधिकृत प्रताप सुवेदीलाई उपमहाप्रबन्धकमा बढुवा गरेको हो । सुवेदी २१ बर्षदेखि कृषि विकास बैंकमा कार्यरत छन् ।

laxmi

उनी साढे ३ बर्षदेखी कायममुकायम महाप्रबन्धकको जिम्मेवारीमा थिए । कृषि विकास बैंकमा प्रबेश गर्नु अघि उनले नेपाल बैंक र कर्मचारी संचय कोषमा समेत काम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
MBL