Logo

भन्सार छलेको अभियोगमा ४ जनाविरुद्ध मुद्दा दायर, ४ करोड ४६ लाख विगो दाबी

काठमाडौं । कानूनले तोकेअनुसारको राजस्व र भन्सार महशुल तिरेर व्यापार व्यवसाय गर्नेभन्दा पनि कसरी राज्यलाई ठग्न सकिन्छ भन्ने मान्यताको विकास भएको पाइएको छ । राजस्व अनुसन्धान विभागले आज दायर गरेको एक मुद्दाका आधारमा भन्सार छलेर व्यवसाय गर्ने मान्यता व्यवसायीमा देखिएको पाइएको हो । विभागले ४ जनाविरुद्ध ४ करोड ४६ लाख ३७ हजार १ सय ८४…