Logo

बलेफी हाइड्रोपावरको आईपिओ खुल्यो, १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिने

काठमाडौं । बलेफी हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका आईपीओ बिक्रि खुला गरेको छ। कम्पनीले कुल १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ मध्ये ४ प्रतिशत अर्थात् ७३ हजार १ सय १९ कित्ता कम्पनीका कर्मचारीका लागि, ५ प्रतिशत अर्थात् ९१ हजार ३ सय ९८ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याएर बाँकी रहेको १६ लाख ६३…