Logo

विभिन्न कार्यक्रमगरि सिटिजन्स बैंकले मनायो ‘ग्लोबल मनि सप्ताह’

काठमाडौं । ग्लोबल मनि विक पैसा वा आय आर्जनको उपयोगिता बढाउने सम्बन्धमा सर्वसाधारणमा सचेतना दिई सम्पन्न भएको छ । यस अन्तर्गत सिटिजन्स बैंकले पनि सातै प्रदेशवाट विभिन्न क्रार्यक्रम संचालन गरेको छ । प्रदेश नं १ को लक्ष्मी हाईयर सेकेण्डरी स्कूल, हल्दीबारी, मधेश प्रदेशको बनुला स्कूल, सप्तरी, बाग्मती प्रदेशको रनभुबनेश्वरी हाईयर सेकेण्डरी स्कूल, देविघाट, नुवाकोट, गण्डकी…