Logo

किसानको बारी र व्यापारीको गोदाममै पुगेको अनुभुती हुने गरी बजेट ल्याउँछौं : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले आगामी आर्थिक बर्ष ०७९–८० को बजेट सबैको अपनत्व हुने गरी निर्माण हुने बताएका छन् । उनले कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन, रोजगारी सृजना, श्रम–सीपको उचित व्यवस्थापन, विकास खर्चमा सुधार, सुधारिएको लगानीको बातावरण, निजी क्षेत्रमैत्रीलगायतका बिषयलाई प्राथमिकता दिएर बजेट निर्माण हुने बताए ।नेपाल आर्थिक संघ, बैंक तथा बित्तीय संस्था परिसंघ…