Logo

नयाँ वर्षदेखि बुध्द एयरले भद्रपुर–पोखरा सिधा उडान भर्ने

काठमाडौँ । निजी हवाई कम्पनी बुध्द एयरले नयाँ वर्ष २०७९ देखि भद्रपुर–पोखरा सिधा उडान भर्ने भएको छ । कम्पनीले आइतबार एक सूचना जारी गर्दै आगामी बैशाख २ गतेदेखि भद्रपुरबाट पोखरा दैनिक सिधा उडान भर्ने जानकारी दिएको हो । अन्तरप्रदेश यस रुटमा दैनिक दुई वटा फ्लाइट हुने जानकारी दिँदै कम्पनीले पोखराबाट भद्रपुर दिउँसो १ः२५ बजे र…