काठमाडौं । रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र बेलायतको टेङ्गोपेबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै बेलायतमा बसोवास तथा काम गर्दै आएका नेपालीहरुले टेङ्गोपेको मोबाइल एप तथा वेबसाइटबाट रेमिट्यान्स पठाउन सकिने भएको ईसेवाले जनाएको छ । रेमिट्यान्स सोझै सम्बन्धित व्यक्तिको बैंक खातामा र देशभर ५० लाख प्रयोगकर्ताको सञ्जाल रहेको इसेवा वालेटमा तुरुन्तै पैसा…