Logo

कार्यकाल सकिन केहि दिन अघि नै सिइओ खुञ्जेलीले छाडिन् मेगा बैंक

काठमाडौं । मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सिइओ) अनुपमा खुञ्जेलीले राजीनामा दिएकी छन् । ४ वर्षको कार्यकाल चैत ३० गते सकिने भएपनि केहिदिन अघिनै उनी बैंकबाट बाहिरिएकी हुन । खुञ्जेली २०७४ चैत ३० सिइओमा नियुक्त भएकी थिइन । सोही अनुसार उनको कार्यकाल यहि चैत ३० मा सकिदै छ । उनले कार्यकाल पुरा भएपछि बैंक छाडेको…