Logo

एनसीसी बैंक र दराजबीच सम्झौता, नयाँ बर्षमा अनलाईनमार्फत सामान खरिद गरे १५ सयसम्म छुट

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ । शुक्रबार २ कम्पनीबीच नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको हो । बैंकका ग्राहकहरुले दराजद्वारा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । सम्झौतापत्रमा बैंकका…