काठमाडौं । उपकार लघुवित्तले भोलि(चैत्र २५) गतेबाट आईपीओ निष्काशन गर्ने भएको छ । लघुवित्तले सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले प्रति सेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपीओ निष्काशन गर्न लागेको हो । निष्काशन गरिने कुल सेयरमध्ये ०.५…