काठमाडौं । नेपाली बजारमा आज (बिहिबार) सुनको मूल्य प्रतितोला १४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार छापावाल सुन आज प्रतितोला १४ सय रुपैयाँले बढ्दै ९८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।छापावाल सुन बुधबार प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५…